मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

न्फा कम्प्लेक्समा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज(मंगलबार) दुई खेल हुँदैछ।

दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ।

१९ खेलमा २९ अङ्क जोडेर चौथो स्थानमा रहेको छ । १९ खेलमा १८ अङ्क जोडेर १४ औँ स्थानमा रहेको छ । दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

थ्रीस्टार १९ खेलमा २६ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । पुलिस १९ खेलमा २२ अङ्क जोडेर १२ औँ स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया