जेठ २०, २०८० शनिबार June 3, 2023

दाङमा जिपले स्कुटरलाई ठक्कर दिँदा शिक्षिकाको मृत्यु

विद्यालय जान हिँडेकी शिक्षिकाको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दाङमा जिपले स्कुटरलाई ठक्कर दिँदा एक शिक्षिकाको मृत्यु भएको छ ।

दंगिशरण गाउँपालिका–५ कमलगढीमा बिहीबार बिहान विद्यालय जाने क्रममा स्कुटरलाई दिँदा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया सीता लम्सालको मृत्यु भएको हो ।

रा १ ज ९२३ नम्बरको जिपले रा ७ प ४२३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार लम्साल घाइते भएकी थिइन्। थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा उनको मृत्यु भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया