वैशाख ८, २०८१ शनिबार April 20, 2024

काभा भलिबलमा आज नेपाल उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दै

काभा भलिबलः आज नेपाल उज्वेकिस्तानसँग भिडदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल–उज्वेकिस्तान बिचमा प्रतिस्पर्धा हुदैँछ ।

तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग खेल्न लागेको हो । सो खेल बिहान ११ बजेवाट सुरु हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने सो खेलमा नेपाल कजाकस्तानसँग पाँच सेटमा पराजित भएपछि फाइनल पुग्न असफल भएर आज खेल्न आईपुगेको हो । यस अघि नेपाल भारतसँग पराजित हुन पुगेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया