मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

विश्व टेस्ट च्याम्पियनसिपको उपाधी अष्ट्रेलियाले जित्यो

भारतलाई पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जित्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अष्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको छ। भारतलाई पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको हो।

सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलिया २ सय ९ रनले विजयी भएको हो। अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा अलआउट हुदै २ सय ३४ रन मात्र बनाउन सक्यो।

भारतका विराट कोहलीले ७८ बलमा ७ चौकासहित ४९ रन बनाए। कोहली र अजिंक्या रहाणेले चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया