असार २६, २०८२ बिहिबार July 10, 2025

कोरोना पुष्टि भएका धनुषाका थप तीनजना मध्ये दुईजना प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । कोरोना भाइरसको संक्रमण पुष्टि भएका धनुषाका थप तीनजना मध्ये दुईजना प्रहरी रहेको खुलेको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ७२ जनामा कोरोना संक्रमण पुष्टि गरेकोमा धनुषामा तीन जनामा धनुषाका थिए । जसमा दुईजना प्रहरी रहेको खुलेको हो ।

इलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत्त प्रहरी सहायक निरीक्षक (असई) र एक जवानमा संक्रमण पुष्टि भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन । दुवैलाई नगराईन नगरपालिका गंगुलीस्थित प्रादेशिक क्वारेन्टाइनमा खटिएका थिए ।

त्यस्तै तेस्रो संक्रमित भारतको दिल्लीबाट आएको खुलेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् । तीनैजनाको जेठ ७ गते स्वाब संकलन गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार