काठमाडौंः जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोटको प्ले अफमा आज नेपाले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
खेल जिम्बाब्वेको ताकासिन्हा स्पोर्टस क्लबमा नेपाली समयअनुसार दिउँसो पौने १ बजेपछि सुरु हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया