मंग्सिर १९, २०८२ शुक्रबार December 5, 2025

मूल्यवृद्धि फिर्ता नभए अग्रिम टिकट नखुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्तालिन माग गरेको छ ।

महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आज एक विज्ञप्ति प्रकाशितगर्दै चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु राम्रो नभएको भन्दै फिर्ता लिनमाग गरेको हो ।

अध्यक्ष कर्माचार्यले जारी गर्नु भएको विज्ञप्तिमा चाडपर्वमा यात्रुलाईसहजरूपमा आवतजावत गर्न असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरिएको र सरकराले

४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ अग्रिमरूपमा खुला नगर्ने चेतावनी समेतदिइएको छ ।

भदौ ३१ गते यातायात व्यवस्था विभागमा बसेको विभाग र महासंघबीचको बैठकले असोज ५ गते अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको थियो । सरकारले भने पेट्रोलिय पदार्थमा मूल्य वृद्धि गरेपछि व्यवसायी आक्रोशित भएक छन् ।

यस्तै विद्यार्थी संगठनहरुले पनित्यसको विरोध गरेका छन् । विद्यार्थीसंगठनहरुले पनि सरकारलाई आन्दोलनको चेतावनी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार