कार्तिक २३, २०८३ सोमबार November 9, 2026

प्रि-डिप्लोमा तहको वार्षिक परीक्षा आवेदन खुल्यो (सूचना सहित)

साउन ९ गतेदेखि २९ नियमित शुल्कमा र भदौ ४ गतेसम्म बिलम्ब शुल्कमा भर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) ले प्रि-डिप्लोमा तहको नियमित तर्फका विभिन्न कार्यक्रमहरुको वार्षिक परीक्षाको आवेदन फाराम भर्नका लागि सूचना जारी गरेको छ ।

सिटिइभिटि परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण शिक्षालयहरुले नियमित परीक्षार्थीहरुका लागि भदौं महिनामा सञ्चालन हुने परीक्षामा सहभागि हुनका लागि फाराम भर्न सूचना जारि गरेको हो ।

आवेदन फारम भर्न विद्यार्थीहरुले सम्बन्धीत शिक्षालयहरुमा साउन ९ गतेदेखि २९ नियमित शुल्कमा र भदौ ४ गतेसम्म बिलम्ब शुल्कमा भर्न सक्ने छन।

सूचना हेर्नुहोस्ः

FB_IMG_1690249033731.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया