कार्तिक २३, २०८३ सोमबार November 9, 2026

त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान

सहप्राध्यापक पदमा कार्य गरेका रोष्टरमा सूचीकृत हुन इच्छुक नेपाली नागरिकहरूले निवेदन दिन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको मंगलबार बसेको बैठकको निर्णयानुसार दरखास्त आह्वान भएको हो ।

जसअनुसार आउँदो साउन २६ गतेभित्र त्रिभुवन विश्वविद्यालयका कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका रोष्टरमा सूचीकृत हुन इच्छुक नेपाली नागरिकहरूबाट निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया