असार २६, २०८२ बिहिबार July 10, 2025

देशभरि १३४९ जना आइसोलेसनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडिटी विधिबाट ४ हजार ५४ वटा परीक्षण भएको जानकारी दिएको छ। देशभर हाल १ हजार ३४९ जना आइसोलेसनमा छन्।

मन्त्रालयको नियमित ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआरबाट कुल ६९ हजार ५ सय ८२ र आरडीटीबाट १ लाख ११ हजार १०९ वटा परीक्षण भएको जानकारी दिएका छन।

डा।देवकोटाका अनुसार हाल देशभर १ लाख १९ हजार १ सय ९२जना क्वारेन्टिनमा रहेका छन। यस्तै देशभर हाल आइसोलेसनमा १ हजार ३४९ जना रहेका छन्। डा. देवकोटाका अनुसार देशभर हाल ४७० जना रेड जोनमा परेका छन्, तीमध्ये गत चौबीस घन्टामा ६ जना रेड जोनमा परेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार