कार्तिक २८, २०८३ शनिबार November 14, 2026

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु (पूर्णपाठ)

उपराष्ट्रपति यावदलाई चीनको कुनमिङ्ग सहरमा हुने ‘चाइना–साउथ एसिया एक्सपो’ मा भाग लिन जान अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौं : मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक भएको छ । हिजो (मंगलबार) बसेको बैठकले उपराष्ट्रपति रामसहाय यादवलाई चीन भ्रमणमा जान अनुमति दिएको छ ।

उपराष्ट्रपति यावदलाई चीनको कुनमिङ्ग सहरमा आगामी साउन ३१ गतेदेखि भदौं ३ गतेसम्म हुने ‘चाइना–साउथ एसिया एक्सपो’ मा भाग लिन जान अनुमति दिएको हो ।

साथै, मन्त्रिपरिषद् बैठकले पर्साबाट अमन चौधरी (अग्रवाल) र कास्कीबाट सोफिया रुथ भण्डारीले भुठा विवरण पेश गरि वंशजको आधारमा लिएको नागरिकता खारेज गर्ने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार