काठमाडौंः प्रहरी प्रधान कार्यालयले ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा तथा वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) बनेका ६४ जनाको पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका इन्स्पेक्टरलाई आजबाट सबै सुविधा लागु हुने गरी पदस्थापन गरेको हो ।
प्रतिक्रिया