कार्तिक २८, २०८३ शनिबार November 14, 2026

आरती र गृह मन्त्रालयबीच दुई बुँदे सहमति

असार १० गतेदेखि अनसनमा बसेकी गिरीले अनसन तोडिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः वैवाहिक बलात्कार र बलात्कार मुद्दामा जिउज्यानको सुरक्षाको माग गर्दै  अनसनरत बाँकेकी आरती रावल (गिरी) र गृह मन्त्रालयबीच दुई बुँदे सहमति भएको छ  ।

मंगलबार मन्त्रालय र  गिरीबीच सहमति  भएपछि  असार १० गतेदेखि अनसनमा बसेकी गिरीले अनसन तोडेकी हुन् । सहमतिअनुसार अब शान्ति सुरक्षाका लागि  गृह मन्त्रालयले मातहत निकायलाई आवश्यक निर्देशन  दिने भएको छ ।

सहमति पत्रमा आरती र गृह मन्त्रालयको तर्फबाट उपसचिव कुल बहादुर जिसीले हस्ताक्षर गरेका छन्। श्रीमान्‌विरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी गिरीको मुद्दा अदालतमा विचाराधिन छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार