कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सर्लाहीको मलंगवामा लागेको कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सर्लाहीको मलंगवामा लागेको कर्फ्यु हटेको छ । शनिबार बेलुका ५ बजेदेखिको कर्फ्यूका कारण बजार सुनसान भएकोमा बिहान ८ बजे कर्फ्यु हटेपछि भने चहलपहल बढेको छ । पसल खुलेका छन् भने गाडी चल्न थालेका छन् ।

कृष्ण जन्माष्टमीको पूजापछि मूर्ति विसर्जनको विषयमा भएको झडपका कारण स्थिति तनावग्रस्त बनेपछि मलंगवामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ५ देखि आइतबार बिहान ८ बजेसम्म मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी जारी गरेको थियो  ।

कृष्ण जन्माष्टमी पूजापछि मूर्ति विसर्जनका क्रममा शुक्रबार साँझ दुई समुदायबीच झडप थियो। जसका कारण विवाद बढ्दै गएपछि गएराति बल प्रयोग गर्नुपरेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ राउन्ड अश्रुग्यास र एक राउन्ड हवाइ फायर गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार