असोज १३, २०८० शनिबार September 30, 2023

संघीय संसदका दुबै सदनको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय संसद्अन्तर्गत दुबैं सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक २ बजेर ३१ मिनेटका लागि बोलाइएको हो ।

राष्ट्रियसभा र प्रतिनिधिसभाको दुबै बैठकमा मंगलबार निधन भएका संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया