कार्तिक २८, २०८३ शनिबार November 14, 2026

एक साता लामो भ्रमणका लागि भारत उडे बाबुराम, साथमा छोरी मानुषी पनि

भट्टराईले त्यहाँका नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्ने र नेपाली समु्दायको तिज विशेष कार्यक्रमहरुमा सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भट्टराई नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणमा एक साता लामो भ्रमणका लागि भारत उडेका हुन् ।

उनी असोज ५ गते स्वेदश फर्किनेछन् । भट्टराईले भर्खरै सामाजिक सञ्जालमा नेपाल एयरलाईन्समार्फत बैंग्लोर उडेको तस्विर सार्वजनिक गरेका छन् । उनको साथमा छोरी मानुषी यमी पनि छिन् ।

भ्रमणका क्रममा भट्टराईले त्यहाँका नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्ने र नेपाली समु्दायको तिज विशेष कार्यक्रमहरुमा सहभागी हुने उनको सचिवालयले जनाएको छ । गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढका कार्यक्रम तय भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार