कार्तिक २८, २०८३ शनिबार November 14, 2026

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री दाहाल अमेरिका प्रस्थान

प्रधानमन्त्री दाहाल न्युयोर्कबाट असोज ५ गते चीन प्रस्थान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री दाहाल शनिबार साँझ न्युयोर्क प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री दाहाललाई सभामुद देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले बिदाइ गरेका थिए। प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।

उनको विभिन्न राष्ट्रका प्रमुखहरूसँग साइडलाइन वार्तासमेत तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री दाहाल न्युयोर्कबाट असोज ५ गते चीन प्रस्थान गर्ने कार्यक्रम छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार