भाद्र २३, २०८१ आइतबार September 8, 2024

स्नातकोत्तर तह दोश्रो बर्ष र एम.पी.ए. तर्फका परिक्षार्थीहरुको परीक्षा केन्द्र सार्वजनिक (सूची हेर्नुहोस्)

परीक्षा समय: बिहान ७:०० बजे देखि ११:०० बजेसम्म सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिवि स्नातकोत्तर तह दोश्रो (२०७९) मानविकी, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र एम.पी.ए. तर्फका आँशिक तथा प्राइभेट परीक्षा दिने परिक्षार्थीहरुको परीक्षा केन्द्र सार्वजनिक भएको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७९ को २०८० आश्विन ४ गते देखि संचालन हुने स्नातकोत्तर तह दोस्रो वर्ष मानविकी संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र एम.पी.ए. तर्फका आशिक तथा प्राइभेट आंशिक परीक्षा दिने देशभरका परीक्षार्थीहरुको निम्न अनुसार परीक्षा केन्द्र निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको जनाएको छ । उक्त परीक्षा समय: बिहान ७:०० बजे देखि ११:०० बजेसम्म सञ्चालन हुने त्रिविद्धारा जारी सुचनामा जनाइएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तारूढ दलका शीर्ष नेताहरुबीच समसामयिक बिषयमा छलफल
२०८१ भाद्र २३, आइतबार
प्रहरीका कानुनलाई परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन
२०८१ भाद्र २३, आइतबार
पार्टी सङ्गठन विधानअनुसार चलाउनुपर्नेमा जोड
२०८१ भाद्र २३, आइतबार
श्री एयरको काठमाडौं-पोखरा उडान अफर : एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा
२०८१ भाद्र २३, आइतबार
भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित
२०८१ भाद्र २३, आइतबार
‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’
२०८१ भाद्र २३, आइतबार
प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन मन्त्री भट्टराईको निर्देशन
२०८१ भाद्र २३, आइतबार