असार २१, २०८२ शनिबार July 5, 2025

स्नातकोत्तर तह दोश्रो बर्ष र एम.पी.ए. तर्फका परिक्षार्थीहरुको परीक्षा केन्द्र सार्वजनिक (सूची हेर्नुहोस्)

परीक्षा समय: बिहान ७:०० बजे देखि ११:०० बजेसम्म सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिवि स्नातकोत्तर तह दोश्रो (२०७९) मानविकी, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र एम.पी.ए. तर्फका आँशिक तथा प्राइभेट परीक्षा दिने परिक्षार्थीहरुको परीक्षा केन्द्र सार्वजनिक भएको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७९ को २०८० आश्विन ४ गते देखि संचालन हुने स्नातकोत्तर तह दोस्रो वर्ष मानविकी संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र एम.पी.ए. तर्फका आशिक तथा प्राइभेट आंशिक परीक्षा दिने देशभरका परीक्षार्थीहरुको निम्न अनुसार परीक्षा केन्द्र निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको जनाएको छ । उक्त परीक्षा समय: बिहान ७:०० बजे देखि ११:०० बजेसम्म सञ्चालन हुने त्रिविद्धारा जारी सुचनामा जनाइएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार