कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश र मान्यताले गरे जनवादी विवाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द विवाह बन्धनमा बाँधिएका छन् । चिकित्सा क्षेत्रका प्रकाशले चिकित्सा क्षेत्रकै डा. मान्यता थापासँग प्रगतिशिल विवाह गरेका हुन् ।

चितवनकी डा. मान्यता थापा र प्रकाश चन्दले बुधबार कपिलवस्तुस्थित शिवगढीमा रहेको कार्यालयमा परम्परागत शैलीमा जनवादी विवाह गरेका हुन् ।

चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनका क्रममा प्रकाश र मान्यताबिच प्रेम सम्बन्ध रहेको थियो ।

प्रकाश विप्लव पार्टी निकट जनस्वास्थ्य सङ्घका केन्द्रीय महासचिव हुन् भने मान्यता केन्द्रीय सदस्य हुन् । विवाह समारोहमा नेकपाका शीर्ष नेताहरू, शुभचिन्तक तथा समर्थकहरूको सहभागीता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार