मंसिर २५, २०८० सोमबार December 11, 2023

स्नातक तह प्रथम वर्षको परीक्षा असोज १९ गतेदेखि (तालिका हेर्नुहोस)

मानविकी संकाय, शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय तर्फका नियमित परीक्षाको तालिका सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा तालिका निर्धारण गरेको छ । मानविकी संकाय, शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय तर्फका नियमित परीक्षाको तालिका निर्धारण गरेको हो ।

त्यसैगरी परीक्षा आवेदन फाराम अनलाइन मार्फत असोज ११ गतेदेखि १३ गतेभित्र सम्पन्न गरिसक्न त्रिविले निर्देशन दिएको छ । असोज १९ गतेदेखि सञ्चालन हुने परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने छ ।

यहाँबाट हेर्नुहोस तालिका : 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया