असार २१, २०८२ शनिबार July 5, 2025

सरकार र आन्दोनरत शिक्षकबीच पाँच बुँदे सहमति

सहमतिसँगै शिक्षकले विरोधका सबै कार्यक्रम फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच पाँच बुँदे सहमति भएको छ। शुक्रबार दिउँसो मन्त्रालयमा बसेको वार्ताबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच उक्त सहमति भएको हो ।

बैठकमा मन्त्रालयको तर्फबाट शिक्षामन्त्री अशोक राई, शिक्षा राज्यमन्त्री, सचिव  तथा आन्दोलनरत शिक्षकका तर्फबाट पाँच घटकका प्रतिनिधिहरु सहभागी थिए ।

सहमतिसँगै शिक्षकले विरोधका सबै कार्यक्रम फिर्ता लिएका छन् । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षकहरू असोज ३ गतेदेखि विद्यालय बन्द गरेर आन्दोलनमा आएका थिए ।

गत शुक्रबार पनि सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार