असार २६, २०८२ बिहिबार July 10, 2025

तीन काेराेना संक्रमित प्रहरी अस्पतालमै भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ: राजधानीमा भेटिएका चार जना कोरोना भाइरस संक्रमितमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा रहेको पाइएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता निरज शाहीका अनुसार संक्रमित उनीहरूमध्ये दुई जना प्रहरी हुन्। ‘एक जना अस्पतालको ल्याबमा काम गर्ने हुन् भने अर्का अस्पतालमा डायलासिस गराइरहेका प्रहरी हुन्,’उनले भने।

उनका अनुसार अर्का संक्रमित पूर्वप्रहरीकी पत्नी हुन्। उनी नेपाल प्रहरी अस्पतालमा नै उपचाररत् रहेको प्रवक्ता शाहीले बताए।

दुई जनालाई कोभिड–१९ युनिफाइड अस्पताल,बलम्बु लैजाने तयारी भइरहेको उनले जानकारी दिए। एकजनाई भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी भइरहेकाे छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार