असोज १८, २०८१ शुक्रबार October 4, 2024

स्नातकोत्तर तह (पीजी) को शैक्षिक कार्यक्रमहरुमा भर्ना खुल्यो

६ मंसिरबाट ६ पुस शुक्रबार अपरान्ह ३ बजेसम्म अनलाइन आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिकित्सा शिक्षा आयोग, परीक्षा निर्देशनालयले स्नातकोत्तर तह (पीजी) को शैक्षिक कार्यक्रमहरुमा भर्ना एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।

निर्देशनालयको अनुसार इज्छुक आवेदकले पढ्न चाहेको शैक्षिक कार्यक्रम एकीकृत प्रवेश परीक्षाको लागि ६ मंसिरबाट ६ पुस शुक्रबार अपरान्ह ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

एकीकृत प्रवेश परीक्षा शुल्क नेपाली आवेदकको लागि ५ हजार र विदेशी आवेदकको लागि ८ हजार लाग्नेछ । आवेदन शुल्क हिमालयन बैंक मार्फत आयोगकको फारम भर्ने वेबपोर्टलबाट मात्र भुक्तानी गर्नुपर्ने र आयोगको खातामा रकम सिधै ट्रान्सफर गर्न नहुने सूचनामा उल्लेख गरेको छ ।

एउटै भौचरबाट एकभन्दा बढी शैक्षिक कार्यक्रमको आवेदन शुल्क भुक्तानी गर्न नहुने निर्देशनालयले सूचित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
२०८१ असोज १९, शनिबार
ऊर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहर व्यवस्थापन
२०८१ असोज १९, शनिबार
इजरायलसँग बढ्दो द्वन्दकाबिच पहिलो चरणको सहायता सामग्री बोकेर राष्ट्रसङ्घको विमान लेबनानमा
२०८१ असोज १८, शुक्रबार
दाउन्नेको सडक भासिएपछी यातायात फेरि अवरुद्ध
२०८१ असोज १८, शुक्रबार
विश्व कराते च्याम्पियनसिपमा एरिका सहभागी हुँदै
२०८१ असोज १८, शुक्रबार
विश्व द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको चेतावनी
२०८१ असोज १८, शुक्रबार
मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिसन’
२०८१ असोज १८, शुक्रबार