असार २६, २०८२ बिहिबार July 10, 2025

कर्णालीमा कोरोना संक्रमितको संख्या ७६३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत। कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ७६३ पुगेको छ। हिजो, २९ जेठमा थप ५५ जनामा कोभिड(१९ पुष्‍टि भएसँगै संक्रमितको संख्या ७६३ पुगेको हो ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा थप ५५ जनामा कोभिड(१९ रिपोर्ट पोजिटभ देखिएको हो।

दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौं बूढानीलकण्ठ९२ निवासी हाल चिङ्गाड गाउँपालिका(५ सुर्खेतमा बस्दै आएका एकजनामा हिजो कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया