असार २२, २०८१ शनिबार July 6, 2024

ट्यांकर ट्रक बिस्फोट हुँदा १९ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चीनमा ट्याङ्कर ट्रक बिस्फोट हुँदा १९ जनाको ज्यान गएको छ । सरकारी पत्रिका पिपुल्स डेलीलाई उद्धृत गर्दै समाचार संस्थाले दक्षिण पूर्वी जेजियाङ्ग प्रान्तको ताइझोउमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर बिस्फोट भएको जनाएको छ ।

शनिबार भएको सो घटनामा १७२ जना घाइते भएका छन् । बिस्फोटको कारण थाहा नभएको र अनुसन्धान जारी रहेको पिपुल्स डेलीले उल्लेख गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया