काठमाडौं । कर्णाली प्रदेशमा आइतबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार आइतबार दैलेखमा ३७ र सुर्खेतमा १५ जनामा संक्रमण देखिएको हो।
यो सँगै प्रदेशमा ९६७ जनामा कोरोना संक्रमण भेटिएको छ।
प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या ९४ छ भने कोरोनाकै कारण ३ जनाको मृत्यु भइसकेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया