असोज १, २०८३ बिहिबार September 17, 2026

सुदूरपश्चिम सरकारले करिब ३३ अर्ब रुपैयाँको बजेट ल्याउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१ असार, कैलाली । सुदूरपश्‍चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि आज प्रदेशसभामा वार्षिक बजेट प्रस्तुत हुँदैछ।

दिउँसो ४ बजे बस्ने प्रदेसशभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसबाट सिर्जित परस्थितीको व्यवस्थापन गर्ने गरी बजेट आउने अपेक्षा गरिएको छ।

रकारले आगामी आर्थिक वर्षका लागि करिब ३३ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। चालु आव २०७६र०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो। प्रदेश सरकारले जेठ १९ गते ल्याएको नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने जनाएको छ।

कोरोना भाईरसको नियन्त्रण तथा रोकथाम सहित स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिईने दावी गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिविको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
२०८३ असोज १, बिहिबार
चुरे दोहन र बाढी-पहिरोको मारमा सर्लाही-१ : तटबन्ध निर्माण र कूटनीतिक पहल गर्न सरकारसँग माग
२०८३ असोज १, बिहिबार
जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल
२०८३ असोज १, बिहिबार
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
२०८३ असोज १, बिहिबार
यमनमा हुथी र सरकारी सेनाबीच द्वन्द्व चर्किदैं
२०८३ असोज १, बिहिबार
‘विपद्को सामाजिक-आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि
२०८३ असोज १, बिहिबार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
२०८३ असोज १, बिहिबार