असार २७, २०८२ शुक्रबार July 11, 2025

७४१६ पीसीआर टेस्ट, ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुनाको पीसीआर टेस्ट गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ७६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया