वैशाख १५, २०८१ शनिबार April 27, 2024

त्रिविका उपप्राध्यापक कुटपिट गरी फरार रहेका प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक कुटपिट गरी फरार अभियुक्त पक्राउ परेका छन् ।

विश्वविद्यालयका समाजशास्त्र केन्द्रिय विभागका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमथि कुटपिट गरी फरार भएका जिल्ला सिराहा असनपुर गाविस ४ हाल गोल बजार नगरपालिका वडा नं ६ जमदह बस्ने वर्ष २४ को  रविन कुमार लामालाई पक्राउ गरेको हो ।

लामामाथि ज्यान मार्ने उधोग मुद्धामा काठमाडौ जिल्ला अदालतबाट २ वर्ष  कैद र २० हजार जरिवाना सजाय भएको छ ।

प्रहरीले लामालाई कपनबाट नियन्त्रणमा लिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया