श्रावण १२, २०८१ शनिबार July 27, 2024

होन्डाको नयाँ बाइक एनएक्स २०० बजारमा

१० वर्षको वारेन्टी रहेको एनएक्स २०० चार रङमा उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः होन्डाले बजारमा नयाँ बाइक एनएक्स २०० भित्र्याएको छ। कम्पनीका अनुसार एनएक्स २०० बाइक सिटी राइडिङ र लामो दूरीको यात्राको लागि उपयुक्त रहेको जनाएको छ।

एनएक्स २०० को ‘अप-राइट पोजिसन र टायरको ‘टफ ट्रड प्याटर्न’ ले आरमदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार एनएक्स २०० मा उपलब्ध ‘वाइन्ड भाइजर’ र ‘एलइडी विङ्कर’ सहितको ‘नकल कभर’ले सुरक्षा फिचर बढाउनुको साथै बाइकलाई झन् आकर्षक बनाएको छ।

१० वर्षको वारेन्टी रहेको एनएक्स २०० चार रङमा उपलब्ध छन्। कम्पनीका अनुसार एनएक्स २०० को सुरुको मूल्य चार लाख ७८ हजार नौ सय रूपैयाँ रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार