असोज २६, २०८१ शनिबार October 12, 2024

विद्यार्थीलाई चिट चोराउने एक शिक्षक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला प्रशासन कार्यालय रौतहटले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक गार्डलाई पक्राउ गरेको छ।

रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरिया घर भएका र सोही स्थानमा रहेको श्री प्राथमिक विधालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोमा पक्राउ गरेको हो।

शिक्षक यादवलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। अहिले सबै भन्दा बढ़ी मधेशका जिल्लाका एसईई परीक्षामा चिट चोराउने देखि प्रश्न पत्र बाहिरिने गरेका घटनाहरु सार्वजनिक हुँदै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशैंमा मासु कति खाने र कसरी पकाउने ? टिप्ससहित
२०८१ असोज २६, शनिबार
आइसिसी महिला ट्वान्टी-२० विश्वकप : वेस्ट इन्डिजको लगातार दोस्रो जित
२०८१ असोज २६, शनिबार
सपनामा पानी देख्नु शुभाशुभ कस्तो हुन्छ, जान्नुहोस्
२०८१ असोज २६, शनिबार
फिफा विश्वकप एसिया छनोट खेलमा जापानको विजयी यात्रा कायमै
२०८१ असोज २६, शनिबार
कास्कीको मर्दी हिमालमा सुदीपको शालिक निर्माण
२०८१ असोज २६, शनिबार
रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा २४ देशका नेता र राष्ट्रसङ्घका महासचिव सहभागी हुने
२०८१ असोज २५, शुक्रबार
लेबनानका प्रधानमन्त्रीद्वारा इजरायलसँग युद्धविरामको प्रस्ताव पारित गर्न राष्ट्रससंघलाई आह्वान
२०८१ असोज २५, शुक्रबार