असार २२, २०८१ शनिबार July 6, 2024

भारत-पाकिस्तान सिमा क्षेत्रमा गोली हानाहान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारत-पाकिस्तान सिमा क्षेत्रमा गोली हानाहान भएको छ । जम्मू-काश्मीरको पुंछ र कठुआमा रहेको सिमा क्षेत्रमा भारतीय सैनिक र पाकिस्तानी सैनीकबीच गोली हानाहान भएको हो । पाकिस्तानी सैनिले फयरिङ सुरु गरेपछि दुई पक्षबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

दुई पक्षको गोली हानाहान भएपछि त्यहाँ रहेका स्थानीयमा भागदौग मच्चिएको थियो । उनीहरुबीच लगाता साढे चार घण्टा झडप भएको थियो । भारतीय पक्षले भने आफ्नोतीर कुनै प्रकारको क्षती नभएको दाबी गरेको छ । यसैगरी भारत र चीन सीमाविवाद तातिरहेको छ ।

गल्वान क्षेत्र मा तनावको स्थिती सिर्जना भएको देखिन्छ। यस्ता प्रकारका गतिबिधिहरुले युद्ध निम्त्याउन सक्ने बुझिएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया