वैशाख १८, २०८१ मंगलबार April 30, 2024

नेपाल-भारत सीमा तीन दिन बन्द हुने

भारत विहारको चम्पावत जिल्लासँग जोडिएका सीमा नाकाहरू बन्द रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर । भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गर्दै आज साँझ वाट नेपाल–भारत सीमा तीन दिन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले वैशाख ४ गते बेलुकी ५ः१५ देखि ७ गतेसम्म नेपाल–भारतका सीमा नाकाहरू अत्यावश्यक स्वास्थ्य सेवा मेडिकल (इमर्जेन्सी) बाहेक बन्द रहने जनाएको छ।

भारत विहारको चम्पावत जिल्लासँग जोडिएका सीमा नाकाहरू बन्द रहने प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनु भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया