असार २२, २०८१ शनिबार July 6, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या ४७४,२५८ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७४ हजार २ सय ५८ पुगेको छ । संक्रमितको संख्या ९१ लाख ८६ हजार २० पुगेको छ । संक्रमितमध्ये ४९ लाख २१ हजार ४ सय ७ जना उपचारपछि घर फर्किएका छन् भने ५७ हजार ८ सय ८८ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख २२ हजार ६ सय १० जनाको ज्यान गएको छ । त्यस्तै ब्राजिलमा ५१ हजार ४ सय ७, भारतमा १४ हजार १५, बेलायतमा ४२ हजार ६ सय ४७, स्पेनमा २८ हजार ३ सय २४, इटलीमा ३४ हजार ६ सय ५७, मेक्सिकोमा २२ हजार ५ सय ८४ र फ्रान्समा २९ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।

अन्य देशमा कति ?

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया