जेठ ७, २०८१ सोमबार May 20, 2024

रातो मच्छिन्द्रनाथको रथारोहण हुँदै

पुल्चोकमा बन्दै गरेको रथमा आज विधिपूर्वक मच्छिन्द्रनाथको मूर्ति रथारोहण गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौं उपत्यकामा सबैभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत आज साँझ रथारोहण हुँदैछ । पुल्चोकमा बन्दै गरेको रथमा आज विधिपूर्वक मच्छिन्द्रनाथको मूर्ति रथारोहण गर्न लागिएको हो । रथायात्रा पर्सि २९ गतेदेखि जात्रा शुरु हुनेछ ।

जात्राको अन्तिम दिनमा राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने चलन छ । त्यही दिन मच्छिन्द्रनाथलाई रथबाट निकालेर बुगंमतीमा रहेको मन्दिर लगेर प्रतिस्थापन गरेपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया