कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सुदूरपश्चिम प्रदेशको मुख्यन्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त

उच्च अदालतका मुख्य न्यायाधीस थापाले नवनियुक्त मुख्यन्यायाधिवक्ता शाहीलाई गराए शपथ ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ५ जेठ । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा धनगढीका चन्द्रबहादुर शाही नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीको सिफारिसमा प्रदेश प्रमुख नाजिर मियाँले उनलाई मुख्यन्याधिवक्तामा नियुक्त गरेका हुन्।

संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुख मियाँको उपस्थितीमा उच्च अदालतका डोटी दिपायलका मुख्य न्यायाधीस शान्ती सिंह थापाले नवनियुक्त मुख्यन्यायाधिवक्ता शाहीलाई शपथ ग्रहण गराएकी हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल
२०८३ कार्तिक २७, शुक्रबार
देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा
२०८३ कार्तिक २७, शुक्रबार
२३ खेलमा प्रतिस्पर्धा गर्न इलामका ३७० खेलाडी प्रदेश छनोटमा जाँदै
२०८३ कार्तिक २७, शुक्रबार
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
२०८३ कार्तिक २७, शुक्रबार
यस्तो छ आजको मौसम पूर्वानुमान
२०८३ कार्तिक २७, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
२०८३ कार्तिक २७, शुक्रबार
अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु
२०८३ कार्तिक २६, बिहिबार