भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

अर्गानिक खेती बढाउन चेम्बर अध्यक्षको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश अध्यक्ष कृष्णमान श्रेष्ठले नुवाकोट जिल्ला कृषि क्षेत्रले प्रख्यात रहेको भन्दै यसको विकासका लागि चेक्बरले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

चेम्बर अफ कमर्स नुवाकोटले हालै आयोजना गरेको बडा दशै तथा दिपावलको अवसरमा शुभकामना आदान प्रदान तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले कृषिको विकासका लागि अर्गानिक खेतीमा जोड दिन पनि आग्रह गर्नुभयो ।

उहाले चीनको केरुङ नाका जाने बाटो भएकाले नुवाकोट जिल्ला व्यवसायिक हब बन्ने उल्लेख गर्दै अबका दिनमा नुवाकोटको भविष्य झन उज्वल बन्ने बताउनु भयो ।

चेम्बर नुवाकोटका अध्यक्ष कबिन्दमान प्रधानको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार