श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दराज नेपालको बिग सेल अफर : ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरीको घोषणा

न्यूनतम ४९९ रूपैयाँ खर्च गरेपश्चात् निःशुल्क होम डेलिभरी सुविधा लिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दराज नेपालले मिड–इयर सेल ६.६ को घोषणा गरेको छ। योजना अन्तर्गत ६.६ मिड–इयर सेलमार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, दुई करोड रूपैयाँ बराबरको मेगा भौचरलगायतका अफरहरू प्राप्त गर्न सक्नेछन्।

दराज ६.६ मिड–इयर सेल जेठ २४ देखि ३० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। यसै क्रममा दराज ६.६ मिड–इयर सेलमा विभिन्न विक्रेतामार्फत खरीदकर्ताले अफर दिइएका सामग्रीको खरिदका लागि न्यूनतम ४९९ रूपैयाँ खर्च गरेपश्चात् निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन्।

साथै कम्पनीकाअनुसार दराज एपको होमपेजमा रहेको ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी भौचर संकलन गर्न सकिने सुविधा पनि रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार