असार ९, २०८१ आइतबार June 23, 2024

ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

म्यूजिक भिडियोमा आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ईश्वरी बरालको स्वरमा नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक भएको छ।

श्री ईश्वरी प्रडक्सनमार्फत सार्वजनिक गीतको भिडिओमा आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ।

गीतको भिडिओलाई ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालामा सुटिङ गरिएको हो। नवराज उप्रेतीले खिचेको भिडिओमा मुस्कान ढकालको निर्देशन रहेको छ।

भिडिओमा गायिका बरालको पनि नृत्य र अभिनय छ। भिडिओमा कोरियोग्राफी भने शिशिर खातीले गरेका छन्।

विपिन आचार्यको शब्द, सङ्गीत र एरेन्ज रहेको गीत एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।यसअघि गायिका बरालले नरिसाउन होइ, खानदानी छोरी लगायत गीतहरू ल्याइसकेकी छिन्।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युराे कपमा आज स्विट्जरल्यान्ड र जर्मनी तथा स्कटल्यान्ड र हङ्गेरी खेल्दै
२०८१ असार १०, सोमबार
कर्णाली नदीमा पुल नबन्दा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेन
२०८१ असार ९, आइतबार
कित त्यागे सुशील प्याकुरेलले राजदुत पद ?
२०८१ असार ९, आइतबार
लीलादेवी गतडौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी
२०८१ असार ९, आइतबार
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु
२०८१ असार ९, आइतबार
लोकतन्त्रका लाभहरु सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री
२०८१ असार ९, आइतबार
आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न कानुन मन्त्रीको संयोजकत्वमा समिति गठन
२०८१ असार ९, आइतबार