जेठ ७, २०८२ बुधबार May 21, 2025

कराते खेलाडीको बिदाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बंगालादेशको ढाकामा हुन गैरहेको एशियन च्याम्पियनसिप क्यु कराते प्रतियोगितामा सहभागि हुन जाने तयारीमा रहेका खेलाडीहरुको बिदाई गरिएको छ ।

मंगलबार आज राष्ट्रिय खेलकुद परिषद्को कार्यालय त्रिपुरेश्वरमा सदस्यसचिव केशर कुमार विष्टले खेलाडीहरुको बिदाई गर्नुभयो । खेलाडीका बिदाई गर्दै सदस्यचिव विष्टले विगतमा अग्रजहरुको त्याग र परिश्रमको मायाले नेपालको प्रतिष्ठा बढेको भन्दै खेलाडीहरुलाई त्यसलाई मनन गरेर इतिहासदोहो¥याउने गरि अनुशासित भएर खेल खेल्न निर्देशन दिनुभयो ।

उहाले खेलाडीले राष्ट्रका लागि खेलिरहेको छु भन्ने भावना लिएर खेल्न पनि सुझाव दिनुभयो । सदस्यसचिव विष्टले नेपाली खेलाडी कस्ता छन् भनेर विश्वले नियालीरहेको भन्दै अत्यन्त अनुशाशित व्यवहार प्रस्तुत गर्न पनि निर्देशन दिनुभयो ।

नोभेम्बर ९–१० तारिखमा हुन गैरहेकोखेलका लागि ब्राण्ड चिफ राजु तुलाधर,टिम कोच चन्द्रश्याम डंगोल,खेलाडीहरु राकेश महर्जन,भिम थापा मगर र आस्मा तामाङ सहभागि हुँदै छन् ।

सो खेलमा विश्वका २२ राष्ट्रको भाग लिने बताइएको छ । कार्यक्तममा सदस्सचिवविष्टले खेलाडीलाई खादा ओडाएर विधाई गर्नभएको थियो । कार्यक्रममा खेल क्षेत्रका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ’
२०८२ जेठ ७, बुधबार
शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल
२०८२ जेठ ७, बुधबार
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार