असार २६, २०८२ बिहिबार July 10, 2025

पशुपति शर्माको नयाँ तीज गीत “मुन्छे झिल्के झिल्के” (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चर्चित लोकगायक पशुपति शर्माको नयाँ तीज गीत सार्वजनिक भएको छ । सदाझै तीज गीतमा विषेश भेराइटि पस्कदै आएका शर्माले पछिल्लो पटक “मुन्छे झिल्के झिल्के” बोलको गीत सार्वजनिक गरेका हुन् ।

गायक पशुपति शर्मा र सरस्वती लामिछानेको स्वर रहेको गितमा शब्द संगीत पशुपति शर्माकै रहेको छ । उक्त गीतको भिडियोमा सम्झना बुढाथोकी र महेन्द्र गौतमले अभिनय प्रस्तुत गरेका छन् ।

भिडियो हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार