कार्तिक २२, २०८३ आइतबार November 8, 2026

एसईईको नतिजा भोलि मात्रै सार्वजनिक हुने

आज सार्वजनिक गर्ने भनिएको एसईईको नतिजा प्राविधीक समस्या आएपछी भोली मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार अपरान्ह ४ बजे सार्वजनिक गर्ने भएको छ।

आज सार्वजनिक गर्ने भनिएको एसईईको नतिजा प्राविधीक समस्या आएको भोलि सार्वजनिक गर्न लागेको हो । सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया