असार २५, २०८२ बुधबार July 9, 2025

पेट्रोलमा ५, डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।

निगमले मंगलबार मध्यराती देखी लागुहुने गरी पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको हो ।

निगमले जारी गरकेो विज्ञप्ती अनुसार पेट्रोलमा प्रतिलिटर ५, डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

नयाँ मूल्य कायम भएसँगै काठमाण्डौंमा पेट्रोलको मूल्य प्रति लिटर १ सय १ रुपैयाँ कायम भएको छ, भने डिजेल र मट्टितेल प्रतिलिटर ८७ रुपैयाँ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया