जेठ १८, २०८० बिहिबार June 1, 2023

हेटौंडा औद्योगिक मेला फागुनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटाँैडा । स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै यो वर्षकोऔद्योगिक व्यापार मेला फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यस वर्ष मेला सञ्चालन गर्नका लागि स्थान परिवर्तन गरी हेटाँैडाको क्याम्पाडाँडालाई तोकिएको आयोजकले जानकारीदिएको छ ।

अध्यक्ष कृष्णकुमार कटुवालले अब हुने भेलामा उच्छृङ्खल प्रस्तुति नराखिने तथा दर्शक एवम् अतिथिलाई व्यवस्थापन गर्न विशेष कार्यक्रम राखिने जानकारी दिनुभयो । मेलामा बोटिङको व्यवस्था गरिनेसमेत आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु
२०८० जेठ १८, बिहिबार
रोकिएन वैदेशिक रोजगारीको ठगी
२०८० जेठ १८, बिहिबार
पाथीभरा माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् आज जेठ १८ गतेको दैनिक राशिफल
२०८० जेठ १८, बिहिबार
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
२०८० जेठ १८, बिहिबार
चितवन राष्ट्रिय निकुञ्जबाट हतियारसहित दुई जना प्रहरीकाे नियन्त्रणमा
२०८० जेठ १८, बिहिबार
राष्टपतिद्धारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त (सूचीसहित)
२०८० जेठ १८, बिहिबार
यस्ताे छ आजकाे बिदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १ सय ४१ नाघ्याे
२०८० जेठ १८, बिहिबार