असार २१, २०८२ शनिबार July 5, 2025

आजको राशिफल : मकर आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल, कन्यालाई प्रयास गर्दा नयाँफल पाउने

धनु राशिका विद्यार्थीका लागि पढाइ दोहोर्याउनुपर्ने हुन सक्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष राशिः आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। अग्रजमा सामान्य उदर रोग देखा पर्न सक्ने छ। धन आय हुने समय छ। पढाइमा शुभ छ। पराक्रमबाट कार्यसिद्धि हुने योग छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न मिल्ने योग छ।

वृष राशिः भूमि क्रय र गृह निर्माणको योग छ। व्यापार व्यवसायमा व्यय नै देखिन्छ। आँटेको कार्यमा केही ढिला हुनेछ। ज्ञानको क्षेत्रमा रुची बढ्ने छ। वाणी प्रभाव वढ्ने छ।

मिथुन राशिः विचारको वृद्धि हुने देखिन्छ। स्वास्थ्यमा केही सुधार देखिने छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। बिलासी सम्बन्धी व्यापारको काममा फल राम्रो होला। उपलव्धिपूर्ण आर्थिक लाभ छ।

कर्कट राशिः व्यापारमा राम्रो फल प्राप्त हुनेछ। बाहिरी कार्यमा धन व्यय हुने योग देखिन्छ। अध्ययनको क्षेत्रमा राम्रो फल प्राप्त होला । आँखामा सामान्य बिकार आउने देखिन्छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ।

सिंह राशिः सामान्य स्वास्थ्य कष्ट हुने दिन रहेको छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। अपरिचित व्यक्तिबाट कार्यमा केही कार्य बाधा हुने छ। उन्नतिमा मध्यम समय छ।

कन्या राशिः प्रयास गर्दा नयाँफल प्राप्त हुने देखिन्छ। यात्राको समय रहेको छ। जग्गा सम्बन्धी काममा केही धन लाभको योग छ। यात्रा गर्नु पर्दा दिनको पुर्वाद्धमै गर्नु होला। मित्रहरूबाट मध्यम कार्यसिद्धि योग रहेको छ।

तुला राशिः जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ। स्वदेश एवं विदेश यात्राको योग देखिन्छ। व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। नवीन कार्यमा हात नहाल्नु राम्रो छ। पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ।

वृश्चिक राशिः काम गर्दा विचार पुर्‍याएर गर्नुपर्नेछ। साथीहरुबाट हल्का धन खर्च हुने योग देखिन्छ। स्वास्थमा वाधा आउला। अध्यापनमा सफलता मिल्ने छ। समाजमा प्रतिष्ठा र सम्मान मिल्ने समय छ।

धनु राशिः विद्यार्थीका लागि पढाइ दोहोर्याउनुपर्ने हुन सक्छ। उद्योगमा आर्थिक लगानी गर्दा हल्का फल मिल्ने योग छ। सामान्य शिरकष्ट देखापर्न सक्नेछ। पारिवारिक सदस्यहरूबीच शुभ सम्वन्ध रहने छ।

मकर राशिः आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। अध्ययनार्थीका लागि पढाइमा रुचि बढ्ने छ । उन्नति प्रगतिमा केही बाधा हुने देखिन्छ। धार्मिक कार्य गर्नु शुभ छ।

कुम्भ राशिः समाजिक पदप्रतिष्ठा र सम्मान मिल्ने छ। राजनीतिक भ्रमणमा मतान्तर हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। विलासी क्षेत्रमा प्रवेश नगर्नु नै बेस हुन्छ। आफन्तबाट धन व्यय योग छ।  वैदेशिक यात्राको योग देखिन्छ।

मीन राशिः अध्ययनमा सफलता मिल्ने छ। स्वास्थ्यको कारणले धन व्यय हुने समय छ। व्यापारिक लगानीहरू केही प्राप्त हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार