मंसिर २५, २०८० सोमबार December 11, 2023

एनआई सी एसिया बैंकको कार्यकारीअधिकृतमा न्यौपाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एनआई सी एसिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त हुनुभएको छ । मंसिर १६ गते बसेको बैंकको ३७९औं सञ्चालक समितिको बैठकले न्यौपानेलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भएप श्चातश्री न्यौपानले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आउनु भएको थियो । न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथावासलातको आकार, शाखातथा एटिएम संजाललगायतका परिसुचकमा नेपालकै सबै भन्दा ठूलो बैंकको पहिचान बनाई सकेको बैंकले जनाएको छ ।

आन्तरिक लेखापरीक्षण विभागप्रमुखको रुपमातत्कालीन बैंक अफएशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमाप्रवेश गर्नुभएका प्रमुखकार्यकारी अधिकृत न्यौपानले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमामुख्यअभियन्ताको रुपमाकार्य गर्दै आउनुभएको छ । न्यौपाने चार्टड एकाउण्टेण्टसमेत हुनु हुन्छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृतयौपाने लाई संचालक समितिको कार्यकक्षमा बैंकका सचालक समितिका अध्यक्ष तुलसी रामअग्रवालले पद तथागोपनियताको शपथ ग्रहण गराउनु भएको बैकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस
२०८० मंसिर २५, सोमबार
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली
२०८० मंसिर २५, सोमबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
२०८० मंसिर २५, सोमबार
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल
२०८० मंसिर २५, सोमबार
काँग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०८० मंसिर २५, सोमबार
आज बालाचतुर्दशी, पशुपतिनाथ लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो
२०८० मंसिर २५, सोमबार
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
२०८० मंसिर २५, सोमबार