असार २३, २०८२ सोमबार July 7, 2025

नेकपा वरिष्ठ नेता भेट्न चिनियाँ राजदूत कोटेश्वरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको सन्दर्भमा नेपालका लागि चिनियाँ राजदूत हो यान्छीले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेकी छन् ।

गएराती भएको भेटमा नेकपा पार्टीको विवादका बारेमा कुराकानी भइरहेको नेकपा स्रोतले बताइएको छ । स्रोतका अनुसार नेकपाका वरिष्ठ नेता नेपालको निजी निवास कोटेश्वरमा भएको भेटवार्तामा यान्छीले नेकपाको विवाद चाँडै नै अन्त्य हुनेमा आफू आशावादी भएको बताएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया