असार २३, २०८२ सोमबार July 7, 2025

काभ्रे जनगणतान्त्रिक सम्पर्क मञ्चका सदस्य मुक्तक लामा निष्काशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विप्लव नेतृत्वको नेकपाको जनबर्गिय संगठन काभ्रे जनगणतान्त्रिक सम्पर्क मञ्चका सदस्य मुक्तक लामा पार्टी कार्वाहीमा परेका छन् ।

मञ्चका अध्यक्ष सोलेमानले बुधबार एक विज्ञप्ति जारी गरी यही असार १९ गते गिरफ्तार भएका काठमाडौँ-काभ्रे सम्पर्क मञ्चका सदस्य मुक्तक लामालाई मञ्चबाट निष्कासन गरिएको जनाएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा मुक्तक लगायत सङ्गठनमा आबद्ध नभएका मानिसहरूले सङ्गठनको सम्पर्कमा नरही सङ्गठनको निर्देशनविपरीत आर्थिक सहयोगको नक्कली पत्र छपाई केही व्यवसायीसँग आर्थिक सहयोग मागेको र केही पत्र प्रहरीले बरामद गरेको भन्ने अनुसन्धानपछि खुल्न आएकाले मञ्चका सदस्य मुक्तक लामालाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार