कार्तिक २२, २०८३ आइतबार November 8, 2026

२०५६ सालदेखि हालसम्म फेल भएका विद्यार्थीहरुले पुन: परीक्षा दिन पाउने (सूचना)

अनुत्तीर्ण विद्यार्थीहरुले मंसिर २७ गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। सरकारले विक्रम सम्बत २०५६ सालदेखि कक्षा ११ र १२ का विभिन्न विषयमा अनुत्तीर्ण भई बसेका विद्यार्थीहरुका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले ५६ सालदेखि हालसम्म फेल भएका विद्यार्थीहरुलाई पुन: परीक्षा दिन पाउने व्यवस्था गरेको हो।

बोर्डले अंकन प्रणालीमा अनुत्तीर्ण वा अनुपस्थित र अक्षरांकन प्रणाली (ग्रेडिङ सिस्टम)मा  तोकिएको ग्रेड ल्याउन नसकेका विद्यार्थीहरुले यही मंसिर २७ गतेभित्र आवेदन फाराम भर्न पाउने व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश प्रमुख जयन्ती सत्याल ‘स्पन्दन’ ले जानकारी दिइन्।

प्रमुख सत्यालका अनुसार मौका परीक्षा दिन पाउने विद्यार्थीहरुले सम्बन्धित विद्यालयहरुमा परीक्षा फारम बुझाउन सक्नेछन्।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार