कार्तिक २२, २०८३ आइतबार November 8, 2026

३ बर्षे एल.एल.बि. प्रथम वर्षको परीक्षा केन्द्र सार्वजनिक (सूचना हेर्नुहोस्)

नेपाल ल क्याम्पसका पुरानो पाठ्यक्रम तर्फका आंशिक परिक्षार्थीहरुको केन्द्र किर्तिपूरमा तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, २४ कार्तिक । त्रिभुवन विश्वविद्यालय कानुन सङ्काय स्नातक तह तीन वर्षे एल.एल.बी (3 Years LLB 1st Year) प्रथम वर्षको नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरूप २०८१ साल कार्तिक २६ गते देखि सञ्चालन हुने कानुन सङ्काय, स्नातक तह अन्तर्गत तीन बर्से एल.एल.बी प्रथम वर्षका नियमित तथा आंशिक परीक्षा दिने नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएको त्रिविले सुचना मार्फत जनाएको छ ।

परीक्षा समयः दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म रहनेछ ।

No description available.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार